नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


फिलिप निकोलेभ

होटल

हावाका भंगेराहरु पुनः गणना गर्ने समय हो यो ।
आफ्नै राजाइको एउटा सिंढिमा बसेर
म तिनीहरु देखापर्दै र हराउँदै गरेको दृष्य हेरिरहेछु ।

आजको रात पानीजहाजको यो खुला सतहमा भयंकर शान्ति छ
यद्यपी गोधुली आफैं एउटा अशान्त समय हो ।
म खुशी छु, म हयातमा होइन यहाँ छु ।

मेरा कलम, आँखा, टिपोटहरु, घडी, ह्विस्कीको गिलास र नर्क
सबै आनन्दपूर्वक मिलेर झुण्डिरहेका छन् ।
पीडा नै मेरो मनपरेको रिसोर्ट होटल हो ।

अङ्ग्रेजीबाट अनुवादः केशव सिग्देल







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु