कविता:

मुकुन्द प्रयास
जुनकिरी
आधा मात्र बनेको इश्वरको घरबाट
आधा रातमै इश्वर हराएको कुरा
विर्सिएको हुनुपर्छ इश्वरका भक्तहरुले
बाँसघारीले विर्सिएको हुनुपर्छ
र इश्वरको श्रृष्टि गर्नेहरुले विर्सिएको हुनुपर्छ ।
नविर्सिएर
आजसम्म इश्वरको खोजी गरिरहनेहरु


















