नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


जीवन आचार्य

मूर्तिकार

थुप्रै मूर्तिशिल्पका कलाकृतिहरू वरिपरि घुमेर 
म ती हातहरूको प्रशंसा गर्दै
त्यो मस्तिष्क, त्यो शरीर अर्थात् त्यो कलाकार खोज्छु 
एउटा मूर्ति चलमलाउँछ
म छक्क पर्छु— कलाकृति सुन्दर मात्र हैन सजीव रहेछन्,
 हेर । मूर्ति त बोल्न पनि लाग्यो मूर्तिहरूमध्ये बीचबाट,
 ‘मलाई पहिले किन्नुस् हजुर ।
म ज्यादै भोको छु।’







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु