नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


सिडनी कियस (बेलायत)

युद्ध किव

म त्यही मानिस हुँ, जसले शान्ति खोज्यो
र आफ्नै आँखा छेकिएको पायो
म त्यही मानिस हुँ जो शब्दको खोजीमा तड्पियो
तर पायो आफ्नै हातमा एउटा बाँण
म त्यो निर्माता हुँ जसले खडा गरेका पर्खालले
एउटा खस्कँदो जमिनलाई घेरा हालेका छन्
जब म अस्वस्थ हुन्छु, वा बहुलाउँछु
मेरो उपहास नगर्नु, मलाई नेल पनि नलगाउनू
जब म बतास छुन लम्कन्छु
मलाई निराश नतुल्याउनू
यद्यपि, मेरो अनुहार एउटा जलेको किताब हो
एउटा क्षतविक्षत सहर हो ।

अनुवादः महेश पौड्याल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु