विश्वसाहित्य:

फ्रान्सिस कोम्बस् (फ्रान्स)
ज्ञान
किनकी
गुलाफको फूल मर्छ
के त्यसैले जीवन असङ्गत हो?
तर गुलाफको मृत्यु नै
गुलाफको बोटको जीवन हो।
अनुवादः केशव सिग्देल

किनकी
गुलाफको फूल मर्छ
के त्यसैले जीवन असङ्गत हो?
तर गुलाफको मृत्यु नै
गुलाफको बोटको जीवन हो।
अनुवादः केशव सिग्देल