नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


अन्ना एलिना साइबुलस्का
(पोल्याण्ड)

प्रेमको विषयमा

मसित तिमीले बाँच्न सिक्यौ
मनको शान्ति र आत्मसम्मानका साथ
तिमीले प्रेम गर्न सिक्यौ
विश्वास गर्न—टिकिरहन
र प्रतिक्षा गर्न

म विश्वास गर्न चाहान्छु
कि प्रतिक्षा अर्थपूर्ण छ
मैले आफ्नो आत्मा
शैतानलाई बेच्नु अघिसम्म।

अनुवादः केशव सिग्देल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु