विश्वसाहित्य:

आरजु मोख्तराइन
(इरान)
आज राती (कविता)
आज राती
माया गर्ने छैनौ तिमीले मलाई
तिमी थाकेका छौ, दिक्क लागेको छ तिमीलाई
यी झङ्कारहरूसँग खेल्न ।
मेरा हातलाई विश्राम दिनेछु म
र बिसाउनेछु मेरा गोडालाई ।
अनुवादः सुमन पोखरेल

आज राती
माया गर्ने छैनौ तिमीले मलाई
तिमी थाकेका छौ, दिक्क लागेको छ तिमीलाई
यी झङ्कारहरूसँग खेल्न ।
मेरा हातलाई विश्राम दिनेछु म
र बिसाउनेछु मेरा गोडालाई ।
अनुवादः सुमन पोखरेल