Wednesday, October 08, 2008
वर्ष १, अङ्क १, चैत्र २०६३
ENGLISH  | NEPALI
प्रकाशक
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

सल्लाहकार सम्पादक
राजेश्वर कार्की


प्रधान सम्पादक
मोमिला


अनुवादक
कुमार नगरकोटी

वेबसाइट डेभलपर
संघर्ष भट्टराई
मदन भुजु
माउन्टडिजिट टेक्नोलोजी

टाइप सेटिङ्ग

सुमिना श्रेष्ठ

सल्लाहकार
मोहनबहादुर कायस्थ
विष्णुबहादुर सिंह
डा. अरुण सायमी
योगराज गौतम
विश्वबिमोहन श्रेष्ठ
राधेश्याम लेकाली
डा. हरिप्रसाद
डा. बद्री पोख्रेल
 
Nobel
 
  संस्थागत परिचय
 
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान
ललितपुर, नेपाल
२०६२
"सद्भाव र सिर्जना"

राष्ट्रको साझा गौरव नेपाली कला, साहित्य, संस्कृति, दर्शन, इतिहास एवम् विविध क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अध्ययन, अनुसन्धान, प्रकाशन, सम्मेलन, भ्रमण, गोष्ठी आदिको व्यवस्था गरी नेपाली कला, साहित्य, दर्शन, इतिहास र संस्कृतिको उत्थानका लागि विविध प्रयासहरू गर्ने उद्देश्यले यस नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको स्थापना गरिएको हो ।


उद्देश्यः
१. नेपाली कला, साहित्य, इतिहास र संस्कृतिको विकासका लागि अध्ययन-अनुसन्धानजस्ता कार्यक्रमहरू सञ्चालन गर्ने ।
२. नेपाली कला, साहित्य, इतिहास र संस्कृतिका विषयमा अनलाइन वेभ पत्रिका प्रकाशन गर्ने -जसलाई अनुवादसहित प्रकाशन गर्न सकिनेछ) ।
३. नेपाली कला, साहित्य र संस्कृतिसम्बन्धी विचार-सिर्जनाहरू अन्तर्राष्ट्रिय क्षेत्रमा आदानप्रदान गर्ने ।
४. नेपाली कला, साहित्य, संस्कृति र इतिहासको उत्थानका लागि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा सम्मेलन, भ्रमण, गोष्ठी आदि सञ्चालन गर्ने ।
५. साहित्यकार एवम् कलाकारहरूको स्वास्थ्योपचारका लागि उपचार कोषको व्यवस्था गर्ने ।
६. नेपाली कला, साहित्य र संस्कृतिका क्षेत्रमा अक्षय कोषको स्थापना र पुरस्कारको स्थापनाका साथै विद्वत्वृत्ति पनि प्रदान गर्ने ।
७. साहित्य, संस्कृति एवम् कलाका विषयमा छपाइसमेत विभिन्न विधाका कृति तथा पत्रिकाका रूपमा कलात्मक प्रकाशन गर्दै जाने ।
८. साहित्य, संस्कृति एवम् कलाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मानित, पुरस्कृत र अभिनन्दित गर्ने ।


वार्षिक कार्ययोजनाः:
  • पुरस्कारस्थापना
  • पुस्तकप्रकाशन
  • कविताको छायाङ्कन तथा साँस्कृतिक वृत्तचित्र निर्माण
  • अनलाइन वेब पत्रिका प्रकाशन
  • साहित्यकार उपचारकोष स्थापना
  • कला-साहित्ययात्राको प्रारम्भ
  • विद्वतवृत्तिको स्थापना
  • पर्यटकीय महत्त्वका क्षेत्रलाई सिर्जनात्मक बनाउने प्रयास
  • कलाका माध्यमद्वारा सदभावपूर्ण शान्तिमार्ग पहिल्याउने प्रयास
 
प्रतिष्ठानका पदाधिकारीहरूः
संरक्षक
द्वारिका श्रेष्ठ
संरक्षक
जलेश्वरी श्रेष्ठ

संरक्षक
उषा शेरचन
संरक्षक
गोविन्द गिरी 'प्रेरणा'
       
 
संस्थापक सल्लाहकार
राजीवविक्रम शाह
अध्यक्ष
मोमिला
उपाध्यक्ष
राजेश्वर कार्की
महासचिव
गीता कार्की
       
कोषाध्यक्ष
सुरेन्द्र श्रेष्ठ
सदस्य
अरूणा वैद्य
सदस्य
सुन्दर बस्नेत
सदस्य
अनन्त वाग्ले
       
   
सदस्य
कुमार नगरकोटी
सदस्य
फटिकप्रसाद पौडेल
   
       
हाम्रा अन्य सदस्यहरु
  • एस्पी कोइराला, मानार्थ सदस्य
  • कृष्ण राज तिमील्सीना, बिशिष्ट सदस्य
  • मोहन बहाद'र कायस्थ, साधारण सदस्य
  • शशी भण्डारी, साधारया सदस्य
;flxlTos ;dfrf/
 
Copyright © 2007. NepaliKalaSahitya.com Pratisthan   -   All Rights Reserved
Web Site Developed by: MountDigit