Thursday, July 24, 2008
वर्ष १, अङ्क १, चैत्र २०६३
ENGLISH  | NEPALI
प्रकाशक
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

सल्लाहकार सम्पादक
राजेश्वर कार्की


प्रधान सम्पादक
मोमिला


अनुवादक
कुमार नगरकोटी

वेबसाइट डेभलपर
संघर्ष भट्टराई
मदन भुजु
माउन्टडिजिट टेक्नोलोजी

टाइप सेटिङ्ग

सुमिना श्रेष्ठ

सल्लाहकार
मोहनबहादुर कायस्थ
विष्णुबहादुर सिंह
डा. अरुण सायमी
योगराज गौतम
विश्वबिमोहन श्रेष्ठ
राधेश्याम लेकाली
डा. हरिप्रसाद
डा. बद्री पोख्रेल
 
Nobel
 
 
फूलसँग आँखा जुध्नु
साह्रै दुःखको कुरा !
यहीँबाट प्रारम्भ हुनेछन्
आगामी सुन्दर भूलहरू !!
 
सम्पादकीय
 
आधुनिकीकरणको उच्च शिखरमा पुगेको आजको मान्छे सायद अब पछाडि फर्केर हेर्न चाहँदैन । यद्यपि आफू हिँडेको बाटो बिर्सनु, आफूले बाँचेको विगत बिर्सनु, उभिएको सतह बिर्सनु, माया गरेको माटो बिर्सनु मान्छेको चेतनासम्मत न्याय हुन सक्दैन । यसैले त रोबोटले शब्द थुपारेर कविताको आकार सिर्जना गर्न सक्छ, तर त्यसमा प्राण भर्न सक्दैन । यर्सथ नै सभ्यताको उचाइमा पुगेर संवेदनाको झण्डा फहराउन चाहन्छ मान्छे । यही भावानुभूतिको अनुकृति हो वाषिर्क साहित्यिक वेब पत्रिका www.nepalikalasahitya.com र यसमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा राख्ने हाम्रो सपना पूरा भएको छ । यसबाट निश्चय नै हाम्रो साहित्य सहज रूपमा विश्वस्तरमा पुग्ने छ भन्ने विश्वास लिएका छौँ।

हाम्रो पुनः भेट अर्को अङ्कमा हुने नै छ ।

 
 
मोमिला
 
भेरी नदी, जाजरकोट
 
यस अङ्कका चित्रकार
 
फोटो-कला
   
 
 
;flxlTos ;dfrf/
Copyright © 2007. NepaliKalaSahitya.com Pratisthan   -   All Rights Reserved
Web Site Developed by: MountDigit
यो पेज मार्च २००७ देखि
2231
पटक हेरिएको छ