नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


महेश पौड्याल

मोड

मेरो घरको अघिल्तिरको पर्खालमा
वर्षौंदेखि विद्यमान थियो
एउटा सुन्दर नारी अनुहारको चित्र
जसलाई हेरेर म बाँचिरहेको थिएँ निर्बाध ।
एक दिन कुनै चित्रकारले कोरिदिएछ
त्यस चित्रको दायाँपट्टि अर्को एक पुरुषचित्र ।
त्यसै दिनदेखि त हो मैले
त्यस पर्खालतिर हेर्न छोडिदिएको ।






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :