विश्वसाहित्य:
इमाद फौआद
(इजिप्ट)
पृथ्वी (कविता)
हाम्री कुमारी आमा
कालो वर्णको अनुहार भएकी
हाम्रा मृतकहरुलाई गाढ्नका लागि जसालाई चोट पुर्यायौं
उनले स्विकार गरिन र त्यसलाई पनि मट्टी बनाइन्
पृथ्वीमुनी
छ फिट पर्याप्त छ
उनको परिवारलाई जिम्मा लगाइएको वस्तु फिर्ता गर्न
र पृथ्वी माथि पृथ्वीको
चाङ् लगाउन ।
अनुवादः केशव सिग्देल